बिएल संवाददाता
काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले नेपाल संम्वत्लाई सबैले चिन्नुपर्ने बताएकी छन्।
शनिबार नेपाल संम्वत् ११४५को अवसरमा आयोजित शुभकामना कार्यक्रमलाई सम्बोधन गर्दै डंगोलले नेपाल संम्वत्लाई सबैले जान्ने , बुझ्ने र प्रयोग गर्न सक्ने बनाउन आग्रह गरेकी हुन्।
उनले भनिन्, ‘नेपाल संम्वत्को आफ्नै मौलिक पहिचान छ। व्यवहारीक रुपमा पनि यसको निकै महत्व छ। हामीले मनाउने विभिन्न संस्कृति, कलाकृति, जात्रा पर्वहरु सबै हामीले नेपाल संम्वत्कै आधारमा मनाउँछौं। यसकारण पनि नेपाल संम्वत्लाई हामीले प्रयोग गर्नुपर्छ। यसलाई अझै धेरैले जान्ने, बुझ्ने, प्रयोग गर्न सक्ने बनाउनुपर्छ।’
साथै उनले मनाउँदै आइरहेको र व्यवहारमा लागु गरिरहेको नेपाल संम्वत्लाई बलियो बनाउनुपर्ने बताइन्।
उनले प्रशासनीय रुपमा नेपाल संम्वत्लाई तीव्र गतिमा लैजान ध्यान दिनुपर्ने बताइन्।
भिडियाे: ***
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया