अमेरिकाविरुद्ध कुशल भुर्तेलकाे अर्धशतक

अमेरिकाविरुद्धकाे टी- २० आई सिरिजमा कुशल भुर्तेलले अर्धशतक प्रहार गरेका छन्।

आइतबार बिहान अमेरिकामा जारी खेलमा ओपनरपछि ब्याटिङमा आएका कुशलले ३३ बलमा ५३ रन प्रहार गरे।

पहिले ब्याटिङ गरिरहेकाे नेपालले १५ ओभरमा ११८ रन बनाएर खेलिरहेकाे छ।

जारी सिरिजमा याे दाेस्राे खेल हाे।

प्रकाशित मिति: : 2024-10-20 06:54:00

प्रतिकृया दिनुहोस्