विपी राजमार्गमा चल्न थाले ठुला बसहरु

Break n Links
Break n Links

असाेज ११ र १२ गते बाढीपहिराेपछि अवरुद्ध विपी राजमार्ग पूर्णरुपमा सञ्चालनमा आएकाे छ।

साेमबार साँझदेखि साना सवारी सञ्चालन अनुमति दिइएकाेमा मंगलबार बिहानदेखि बसहरु पनि चलाउन अनुमति दिइएकाे हाे।

राेशी खाेलामा आएकाे बाढीबाट र ठाउँ-ठाउँमा गएकाे पहिराेका कारण राजमार्गमा क्षति पुगेपछि सवारी सञ्चालनमा राेक लगाइएकाे थियाे। तर, राेशी खाेलामा ट्र्रयाक खाेलेपछि सवारी साधन सञ्चालनमा अनुमति दिइएकाे छ।

यद्यपि, अझै पनि जाेखिम कायम रहेकाेले यात्रा गर्दा सचेत हुन प्रहरीले आग्रह गरेकाे छ।

राजमार्गमा अहिले रुट प्रमिट भएका गाडीलाई मात्र चल्न अनुमति दिइएकाे छ। भने, मालवाहक गाडीलाई राेक लगाइएकाे छ।

प्रकाशित मिति: : 2024-10-15 09:35:00

प्रतिकृया दिनुहोस्