कर्मचारी सञ्चय कोष र नेपाल प्रहरी श्रीमती संघबाट उद्धार कोषमा रकम हस्तान्तरण

Break n Links
Break n Links

प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रधानमन्त्री दैवी प्रकोप राहत कोषका लागि कर्मचारी सञ्चय कोष र नेपाल प्रहरी श्रीमती संघले सहयोग रकम हस्तान्तरण गरेका छन्।

मंगलबार कोषका प्रमुख प्रशासक जितेन्द्र धितालसहित संचालक सदस्यले प्रधानमन्त्री निवास बालुवाटारमा रु २ करोडको चेक हस्तान्तरण गरेका हुन्। 

यसैगरी प्रहरी श्रीमती संघका अध्यक्ष लक्ष्मी कुवँरले रु ५ लाख ५५ हजार ५ सय ५५ को चेक हस्तान्तरण गरिन्।
 

प्रकाशित मिति: : 2024-10-08 14:08:00

प्रतिकृया दिनुहोस्