‘दशैं बेला’ बोलको गीत सार्वजनिक

Break n Links
Break n Links

‘दशैं बेला’ बोलको गीत सार्वजनिक भएको छ। 

दशैंलाई लक्षित गरेर मनोहर भण्डारीले साे गीत शुक्रबार सार्वजनिक गरेको हो। 

उनकै शब्द र स्वर तथा निर्देशनमा रहेको गीतकाे पब्लिसिटी डिजाइन दिवाश हुमागनले गरेका हुन । ‘मनोहर भण्डारी अफिसियल’ यूट्युब च्यानलमार्फत उक्त गीत सार्वजनिक भएको हो। 

उक्त गीतमा नेपालीहरूको महान चार्ड दशैंलाई समेटिएको छ।

प्रकाशित मिति: : 2024-09-27 19:31:00

प्रतिकृया दिनुहोस्