बस्ती पस्यो बल्खु खोला, डुबायो कलंकी (तस्बिरहरू)

Break n Links
Break n Links

बल्खु खोला बस्तीमा पसेको छ। खोलाले कलंकी आसपासका बस्ती डुबाएको छ। वर्षाभरी बस्तीमा नपसेको खोला बिहीबारदेखिको निरन्तर भइरहेको वर्षाले गर्दा कलंकीमा पसेको छ। 

डुबान हुने थाहा पाएपछि केहीले आफ्नो सामानहरू सुरक्षित गरेका छन् भने केहीको सामान डुबाएको छ। 

तस्बिर: सुशीला विश्वकर्मा

प्रकाशित मिति: : 2024-09-27 17:49:00

प्रतिकृया दिनुहोस्