ईशा मालवीयको ‘क्युट लुक्स’ (फोटोफिचर)

photo–agency
photo–agency

भारतीय टिभी सिरियल ‘उडारिया’बाट चर्चामा आएकी ईशा मालवीय अहिले चर्चित अभिनेत्रीको लिस्टमा पर्छिन्। 

सिरियलबाट चर्चामा उदाएकी उनी बिग बोस–१७ बाट झनै चर्चित भइन्। सानै उमेरमा आफ्नो पहिचान बनाएकी उनलाई नचिन्ने सायदै होलान्।  

उनी हिन्दु परिवारसँग सम्बन्धित राख्छिन्। उनको जन्म २ नमेम्बर २००३ मा भएको थियो। उनले आफ्नो पढाइ मध्य प्रदेशबाट गरिन्। ईशाले सानै उमेरदेखि काम सुरु गरेकी थिइन्। 

तर ११ कक्षा पढ्दै गर्दा उनले पढाइ छाडिन्। व्यस्तताका कारण उनले पढाइलाई पूरा गर्ने सकिनन्। र, अहिले उनी २१ वर्षकी भइन्। 

उनी सामाजिक सञ्जालमा निकै व्यस्त रहन्छिन्। उनलाई कयौं म्युजिक भिडियो र ब्राण्ड प्रमोशनमा पनि देखिएको छ। त्यसैले पनि उनी करोडौंको मालकिन छन। र, अझैपनि उनी आफ्नो काममा व्यस्त छिन्। 

  

प्रकाशित मिति: : 2024-10-06 18:20:00

प्रतिकृया दिनुहोस्