बिएल संवाददाता
भारतीय टिभीकी अभिनेत्री प्रियंका चौधरी ‘उडारिया’ सिरियलबाट चर्चामा आइन्। त्यसअघि उनी गुमनाम जस्तै थिइन्। तर उडारिया सिरियलले उनको पहिचान परिवर्तन गरिदियो।
एक सिरियलबाट चर्चा कमाएकी उनीे ‘बिग बोस–१६’ मा पनि देखापरिन्। र, सबैभन्दा चर्चित पात्र बनिन्।
खासमा, उनी अभिनेत्रीका साथै मोडल पनि हुन्। उनले ‘चाहतें’, ‘परिणीति’ र कयौं सिरियलमा पनि काम गरिसकेकी छिन्। तर सबैभन्दा धेरै चर्चित सिरियल नै उनको लागि उडारिया बन्यो। जहाँ उनले तेजो सन्धुको भूमिका निभाह गरेकी थिइन्।
जयपुरमा जन्मिएकी उनले पहिलो काम १६ वर्षको उमेरमा म्युजिक भिडियोमा गरेकी थिइन्। त्यसैक्रममा उनले आफ्नो पहिलो टिभी शो ‘गठबन्धन’ गरिन्। त्योबेला उनी आफ्नो सोसल मिडियामा डान्स र म्युजिकप्रतिको प्रेम देखाउँथिन्।
तर अहिले उनको डान्सको मात्र नभई अभिनयको पनि फ्यान्स छन् करोडौं दर्शकहरू। अहिले उनी सामाजिक सञ्जालमा भाइल छिन्।
सन् २०२५ मा ४६० नेपाली अमेरिकाबाट निस्कासित
मनको कुरा गरौं
‘रविले बालेनलाई गरेका छैनन् प्रधानमन्त्रीको अफर’
यो देश अहंकारी, ठग, भगौडा र आतंककारीहरूको क्रीडास्थल हो?
नेपालका लागि अमेरिकी राजदूत थम्पसन फिर्ता
ग्रीनकार्डको ढोकामै रोकिए ३,८३१ नेपाली
अनुसन्धानमा तानिने भएपछि मास्क लगाएर ‘सुटुक्क’ अदालत धाउन थाले अर्बिटका सञ्चालक रेग्मी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया