यस्ताे छ सहकारी ठगीसम्बन्धी संसदीय छानबिन समितिको प्रतिवेदन (पूर्णपाठ)

Break n Links
Break n Links

सहकारी संस्था बचत रकम दुरुपयोगसम्बन्धी छानबिन गर्न गठित संसदीय विशेष समितिको प्रतिवेदन सार्वजनिक भएको छ।

संघीय संसद् सचिवालयले शुक्रबार ११ सय २४ पेज लामो पूर्ण प्रतिवेदन सार्वजनिक गरेको हो।

समितिका सभापति सूर्य थापाले भदौ ३१ गते सहकारीसम्बन्धी प्रतिवेदन प्रतिनिधिसभामा पेस गरेका थिए। त्यसपछि सभामुख देवराज घिमिरेले प्रतिवेदन सरकारलाई पठाउन निर्देशन दिएका थिए।

बुधबारकाे मन्त्रिपरिषद बैठकले सहकारीसम्बन्धी प्रतिवेदन कार्यान्वयनमा लैजाने निर्णय गरेको थियो।

छानबिन समितिको प्रतिवेदनको पूर्णपाठ

प्रतिवेदनको लागि याे लिकं क्लिक गर्नुहाेस्

प्रकाशित मिति: : 2024-09-20 13:35:00

प्रतिकृया दिनुहोस्