राष्ट्रसङ्घको महासभामा भाग लिन अमेरिका जानेबारे प्रधानमन्त्रीले गराए संसदलाई जानकारी

File Photo
File Photo

प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन नेपाली प्रतिधिमण्डलको नेतृत्व गर्दै अमेरिका जाने भएका छन्।

साेमबार प्रतिनिधिसभामा प्रधानमन्त्री ओलीले आफू महासभामा भाग लिन नेपाली प्रतिधिमण्डलको नेतृत्व गर्दै असोज ४ गते अमेरिका जाने जानकारी गराएका हुन्।

उनले महासभामा आफूले उठाउने विषयमा पनि बैठकलाई जानकारी दिएका छन्।

प्रकाशित मिति: : 2024-09-16 14:34:00

प्रतिकृया दिनुहोस्