मेलम्ची नदी बस्ती र क्याम्पसतिर सोझिएपछि रातभरि जागै बस्छन् हेलम्बुबासी

सेतोपाटी

अक्षर काका

सिन्धुपाल्चोकको मेलम्ची नदीले तल्लो तटीय क्षेत्रमा पुनः कटान थालेको छ। 

असारको २०–२१ गते आएको बाढीले हेलम्बु गाउँपालिका, चनौटेको पुल उच्च जोखिममा थियो।

‘त्यहाँ ठुल्ठूला ढुंगा हालेर कटान गर्न नसक्ने बनाएकाले पुल जोगिने अवस्था छ। तल्लो तटीय क्षेत्रमा भने नदीले धार नै परिवर्तन गरेको छ,’ हेलम्बु गाउँपालिका अध्यक्ष निमाग्याल्जेन शेर्पाले भने।

२०७८ साउन १६ र १७ गतेको बाढीले चनौटेको रातो पुल बगाएको थियो। त्यही वर्ष ९० लाख ५३ हजारको लागतमा ४२ मिटर लामो पुल नेपाली सेनाले बनाएको हो।

प्रकाशित मिति: : 2024-08-11 10:33:00

प्रतिकृया दिनुहोस्