आदिवासी जनजाति दिवसमा जे देखियाे (फाेटाेहरू)

Break n Links
Break n Links

३०औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति दिवस आज नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ।

साे अवसरमा काठमाडाैँमा आदिवासी तथा जनजातिका विभिन्न संस्थाहरूले र्‍याली निकालेका छन्।

संस्कृति र परम्परा झल्कने पहिरन लगाएर बाजागाजा तथा नाचगानसहित भृकुटीमण्डपबाट सुरू भएको र्‍याली प्रज्ञा भवनमा पुगेर कोणसभामा परिणत हुनेछ।

 

प्रकाशित मिति: : 2024-08-09 14:20:00

प्रतिकृया दिनुहोस्