बागमतीकाे बाढीले सडक र बस्तीहरू डुबानमा (तस्बिरहरू)

Break n Links
Break n Links

सोमबार रातिदेखि परेकाे वर्षाले काठमाडौँ उपत्यका जलमग्न भएकाे छ। 

वर्षाले उपत्यकाका सडकहरूसमेत जलमग्न भएका छन्। पानीले सडक अस्तव्यस्त भएपछि सवारी आवागमन प्रभावित भएको छ।

उपत्यकाका खोला तथा नदीहरूमा पानीको बहाव बढ्दा बस्तीमा बाढी पसेकाे छ।

यसैगरी बागमतीमा आएकाे बाढीले नदी किनारका सडक र बस्तीहरू डुबानमा परेका छन्। बागमती किनारका सुकुम्बासी बस्ती पनि डुबेकाे छ।

 

प्रकाशित मिति: : 2024-08-06 13:59:00

प्रतिकृया दिनुहोस्