अन्नपूर्ण पोष्ट
उच्च अदालत तुलसीपुर, बुटवल इजलासमा वर्ष दिन नाघेका एउटा पनि मुद्दा भेटिँदैनन्। न्याय खर्चिलो छ। वर्षौंसम्म न्याय निरुपण हुँदैन भन्ने आम नागरिकको निराशालाई यस अदालतले चिरेको हो। नागरिकले अनुभूति गर्ने गरी यस अदालतले न्यायिक कार्यसम्पादन गरेको छ। यस इजलासलाई सर्वोच्च अदालतले २०७३ सालमा नमुना अदालतको रूपमा समेत पुरस्कृत गरेको थियो।
कार्यालयको टिमवर्क गरिएको कार्यसम्पादन नै यहाँको प्रमुख सफलताको सूचक हो। यहाँ देशभरमै आर्थिक वर्ष २०८०/८१ मा उत्कृष्ट न्यायिक कार्यसम्पादन भएको छ। छिटो आदेशको कार्यान्वयन, पेसी चढ्ने गरेका र पेसीमा चढेका अत्यधिक मुद्दा फैसला हुने र प्रभावकारी अदालत व्यवस्थापनले गर्दा यहाँ मुद्दाका किनारा छिटो लाग्ने गरेका हुन्। अदालत स्थापना भइसकेपछि पहिलोपटक यस्तो सफलता हाँसिल भएको हो।
क्रान्तिको नाममा लुट, देशको नाममा धोका
दोहोरो नागरिकता : पूरा गर्ला त रास्वपाले ९९औं वाचा ?
प्रतिकूल मौसमको मौका छोप्दै काठमाडौंमा ट्याक्सी चालकको लुटधन्दा…
इतिहास फेरिन्छ– जब जनताको चेतनाले ‘नयाँ अध्याय’ लेख्छ
सच्चिएनन् पुराना दल, बरू भए सक्किन तयार
‘मैले ड्रग्स खाँए, समाजले परिवारलाई धिक्कार्यो’ (भिडियाेसहित)
रापिएको ‘रविमण्डल’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया