सिंहदरबारमा मन्त्रिपरिषद् बैठक

Break n Links
Break n Links

मन्त्रिपरिषद्को बैठक सुरु भएको छ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक सुरु भएको हो।

बैठकमा दैनिक प्रशासनिक काम कारबाही तथा केही राजदूत फिर्ता र सिफारिसबारे निर्णय हुनसक्ने बताइएको छ।

प्रकाशित मिति: : 2024-07-25 15:38:00

प्रतिकृया दिनुहोस्