गृहमन्त्री लेखक र अमेरिकी राजदूतबीच भेटवार्ता

Break n Links
Break n Links

गृहमन्त्री रमेश लेखक र अमेरिकी राजदूत डिन आर थम्पसनबीच भेटवार्ता भएको छ।

उनीहरूबीच शुक्रबार गृह मन्त्रालयमा भेटवार्ता भएको हाे। 

भेटका क्रममा राजदूत थम्पसनले गृहमन्त्री लेखकलाई बधाई तथा शुभकामना दिँदै सफल कार्यकालको शुभकामना दिएको उनको सचिवालयले जनाएको छ।

प्रकाशित मिति: : 2024-07-19 14:04:00

प्रतिकृया दिनुहोस्