नवनियुक्त महान्यायाधिवक्ता बडालले लिए शपथ

नवनियुक्त महान्यायाधिवक्ता रमेश बडालले पद तथा गाेपनीयताकाे शपथ ग्रहण गरेका छन्।

बिहीबार रमेश बडालले शीतल निवासमा शपथ ग्रहण गरेका हुन्।

राष्ट्रपति कार्यालय शीतल निवासमा बिहीबार आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले शपथ गराएका हुन्।

प्रकाशित मिति: : 2024-07-18 15:24:00

प्रतिकृया दिनुहोस्