
बिएल संवाददाता
नेपालगञ्जमा धारिलो हतियार प्रहार गरी एक समूहले पुरूषकाे हत्या गरेकाे छ।
नेपालगञ्ज उपमहानगरपालिका-११ निवासी ३८ वर्षीय इरसद राईको शुक्रबार राति करिब साढे १० बजेतिर हत्या भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।
लागुऔषध दुर्व्यशनीकर्ताबीचको आपसी विवाद भएको प्रहरीको प्रारम्भिक अनुसन्धानमा देखिएको छ।
घाइते भएका राईलाई तत्कालै भेरी अस्पतालमा लगिएकोमा उपचारका क्रममा उनको मृत्यु भएको थियो।
घटनामा प्रयोग भएको मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको छ। थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।
न्यायका निरीह सात वर्ष
विद्या भण्डारी रोकिने हैन, दृढताका साथ अगाडि बढ्नुपर्छ
स्मृतिका पर्दाले नछेकौं बीपीलाई
सत्ताले थलिएको नेपाली कांग्रेस
छाउपडी: लाज होइन, ‘लाञ्छना’ थोपर्ने लाजमर्दो परम्परा
नागरिकको हैसियतमा विद्या भण्डारी राजनीतिमा फर्किनु स्वाभाविक होः ईश्वर पोखरेल (अन्तर्वार्ता)
एउटा युवाको सपनाः आमा म विदेश जान चाहन्छु…
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया