काठमाडाैँकाे नागार्जुन नगरपालिका- ६ रामकोटस्थित छमछमे खोलामा कार दुर्घटनामा परेर एक जनाकाे मृत्यु भएकाे छ।
शुक्रबार बिहान खाेलाकाे कलभर्टमा कार खस्दा नागर्जुन नगरपालिका- ६ खरिबोटका ४५ वर्षीय पूर्ण दर्नालका मृत्यु भएकाे काठमडाैँ प्रहारी परिसरले जनाएकाे छ।
कार कलभर्टमा खसेकाे अवस्थामा बिहान पाँच बजेतिर भेटिएकाे थियाे।
थप विवरण आउन बाँकी।