‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
रातोपाटी
सर्वोच्च अदालतमा लामो समयदेखि विचाराधीन अख्तियारको स्टीङ अपरेशनसम्बन्धी मुद्दाले बुधबार किनारा पायो।
संवैधानिक इजलासमा पुगेर अड्किएको मुद्दा बुधबार प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणासहितको इजलासले अख्तियारको स्टीङ अपरेशनलाई अमान्य घोषणा गर्दै त्यसलाई प्रमाण मानिएका मुद्दाहरु ग्रहणयोग्य नहुने आदेश दियो।
सर्वोच्चको उक्त आदेशसँगै अब विशेष अदालत र सर्वोच्च अदालतमा विचाराधीन करिब ४ सय मुद्दा खारेज हुने सम्भावना बढेर गएको छ।
किनभने अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेका करिब ७० प्रतिशत मुद्दा स्टीङ अपरेशनसँग सम्बन्धित छ।
अख्तियार आँफैले पैसा दिएर आफ्नै कर्मचारी, उजुर गर्ने व्यक्ति वा अन्य कुनै व्यक्तिलाई रकम दिई पठाउने र रकम लिएपछि रकम लिने व्यक्तिलाई पक्राउ गरी भ्रष्टाचारको मुद्दा दायर गर्ने गरेको थियो।
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया