तीन थरी सरकार तीस थरी कर: के नेपाल विश्वमै धेरै कर लगाइने देशमध्ये पर्छ?

बिबिसी

काठमाडाैँ

तपाईँलाई थाहा छ तपाईँले कति थरी कर तिरिरहनु भएको छ?

यो आर्थिक वर्षको वैशाखसम्ममा सरकारले साढे आठ खर्ब रुपैयाँको राजस्व सङ्कलन गरेको केन्द्रीय ब्याङ्कको तथ्याङ्कले देखाउँछ।

त्यसमा मुख्यतया मूल्य अभिवृद्धि कर, आय कर र भन्सार रहे पनि अन्य कैयन् विविध शीर्षकहरूमा कर एवं शुल्कहरू उठाइएको छ।

प्रकाशित मिति: : 2024-06-25 05:57:00

प्रतिकृया दिनुहोस्