नेपाललाई पाँचौँ सफलता, सन्दीपको बलमा महमुदुल्लाह रनआउट

Break n Links
Break n Links

बंगलादेशविरुद्ध नेपालले पाँचौँ विकेट हात पारेको छ। नेपालका लागि गुल्सन कुमार झा र सन्दीप लामिछानेले रनआउट गरेका हुन्।

मोहम्मदुल्लाह १३ रन बनाएर आउट भएका हुन्। बंगलादेशले ९ ओभरमा ५ विकेटको क्षतिमा ५२ रन बनाएको छ।

प्रकाशित मिति: : 2024-06-17 06:03:00

प्रतिकृया दिनुहोस्