दक्षिण अफ्रिकाविरुद्ध नेपालकाे आक्रामक बलिङ, ११६ रनकाे लक्ष्य

Break n Links
Break n Links

टी–२० विश्वकपमा सानदार बलिङ गर्दै नेपालले दक्षिण अफ्रिकालाई ११५ रनमा सिमित गरिदिएको छ। नेपालले टस जितेर पहिलो फिल्डिङ रोजेको थियो। 

निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै दक्षिण अफ्रिकाले नेपाललाई ११६ रनको लक्ष्य दियो। 

नेपालका लागि कुशल भुर्तेलले ४ विकेट लिएका थिए। त्यस्तै दीपेन्द्र सिंह ऐरीले ३ विकेट लिएका थिए। 

वेस्ट इन्डिजमा भएको यो खेलमा नेपालका सन्दीप लामिछाने पनि सामेल भएका थिए। उनले ४ ओभरमा दक्षिण अफ्रिकालाई १८ रनमात्रै दिए। 
 

प्रकाशित मिति: : 2024-06-15 06:42:00

प्रतिकृया दिनुहोस्