महिलाको महिनावारी सुकेपछि...!

file photo
file photo

केही हप्ता अगडि नेपाल सरकारले तथ्याङक पेस गरेका थिए।  तथ्याङका अनुसार महिलाहरुको बाँच्ने फरदर आयु बढे्को छ। पछिल्लो वीस वर्षमा झन्डै बहत्तार वर्ष भएको छ।

नेपाली पुरुष भन्दा महिला बढी बाँच्छन्। अर्थात महिलाहरुको स्वास्थ्यमा सुधार आएको छ। यो एउट नेपालीको लागि खुसीको कुरा हो। तर पहिल–पहिला महिलाहरु महिनावारी सुकिसकेपछि धेरै वर्षसम्म बाँच्दैन थिए। किनकि महिलाहरु महिनावारी कसैको चालीस पाइत्तालीस र धेरै समयपछि हुने भनेको पच्चास वर्षमा पनि देखिएको छ।

महिलाहरुमा महिनावारी फरदर भएसकेपछि बीस पच्चीस र तीस वर्षसम्म महिलाहरु बाँच्छन्। कतिपय भन्ने गर्छन माहिनावारी रोकिएपछि विभिन्न किसिम्मको समस्या पर्ने हड्डी भचिनी कुम्भ दुख्ने अनेकौ किसिम्मको रोग लाग्ने मानसिक अपसाद हुने काम गर्ने जाँगार नहुनी यस्तो किसिम्मको रोग हो भन्ने भनाइ छ, तर त्यो वस्तविक होइन।

जसरी महिनावारी सुरु हुन एउट प्रकृतिक कुरा हो, त्यस्तै प्रकारले प्रत्येक महिना सुरु हुन्छ उमेर पुगिसकेपछि प्रजननवेटी हुन प्रकृतिक कुरा हो। धेरै महिलाहरुलाई प्रजननवेटी हुँदा हार्मोनको कुराले जीउ सबै तातो हुने फेरि उठ्दा चिसो हुने राती निन्द्र नलाग्ने यस्ता कसै–कसैमा देखिन सक्छ। भने कसैलाई केही पनि भएको हुँदैन। ‘मैले सय जान महिलामा कुरा गरेको थिए। ती महिलामा मध्या नब्बे महिलामा केही नभएको सहज भएको भेटिका थिए। 
तर दश जना महिलामा महिनावारी सुक्दा अगडि एकदम रगत बग्ने  ढाड दुख्ने तातो चिसो हुने बताएको थियो यस्तो किसिम्मको भनेको पहिला महिनावारी हुँदा सामान्य पेट दुख्नु जिउँ कटकट दुख्नु स्तान दुख्नु सामान्य हो। यसको लागि हामीले विशेष रुपले उपचार गर्नुपदैन। यस्तो प्रकारमो रजोनिवृतीमा महिलाहरुको हर्मोनल शरीरभित्रको हर्मोनका कारणले यस्ता समस्याहरु हुनु सामान्य नै हो।

यदि कसैलाई यस्ता समस्याले दैनिक जीवनमा भार भयो राती सुत्नै नसकिने कठिनाइ हुने काम गर्ने नसकिने भएको समयमा स्वास्थ्यकर्मी सल्लाह लिर्नुपर्छ। 
पछिल्लाे समयमा महिलाहरुले रजोनीवृति हुनी बितिकै क्यालसियमको चक्की खानी हर्मोनको औषधी खानु पर्छ भन्ने किसिमको विचारहरु छ त्यो विचार होइन। किनभने हामीले स्वच्छ जीवन बाँच्ने हो भने स्वच्छ खानेकुरा खाएमा तनाब कम लियो भने रजोनीवृति भएपछि पनि स्वच्छ हुन्छ।
स्वच्छ राख्न के गर्ने ?

महिलाहरुमा विशेषगरी गर्भ अवस्थमा सुत्केरी महिनावारी हुँदा हर्मोन उत्पन्न हुँदा समस्याहरु हुन्छन्। त्यसको लागि खानेकुरामा खानु पर्छ। चिल्लो पदार्थ नखने शरीको तौल कम गर्नुपर्छ, त्यसको लागि व्ययाम गर्ने गर्नुपर्छ त्यसैले महिलाहरुमा रजोनीवृति हुनु भन्दा अगडि नै अहिलेदेखि नै जीवनशौलीमा विशेष ध्यान दिनुहोस्।

प्रकाशित मिति: : 2024-06-13 06:10:00

प्रतिकृया दिनुहोस्