बिएल मिडियाका अध्यक्ष डिल्ली पाण्डेलाई पितृशोक

बिएल मिडिया प्रा.लि.का अध्यक्ष डिल्ली पाण्डेलाई पितृशोक परेको छ।

उनका पिता ८१ वर्षीय मानसा पाण्डेको शनिबार बिहान ४ बजे काेहलपुरस्थित निवासमा निधन भएको हो।

जुम्लाको गुठीचाैर गाउँपालिका– ४ मा जन्मिएका पाण्डे बसाइँ सरेर बाँकेको काेहलपुरमा बस्दै आएका थिए।

पारिवारिक स्रोतका अनुसार उनी दम रोगले पीडित थिए।

प्रकाशित मिति: : 2024-05-25 08:33:00

प्रतिकृया दिनुहोस्