बिएल संवाददाता
सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदकाे भ्रष्टाचारमा दोषी ठहर भएका सिनियर डिभिजनल इन्जिनियर नवीनकुमार पोखरेल मृत अवस्थामा भेटिएका छन्।
५७ वर्षीय पोखरेल बिहीबार भक्तपुरस्थित आफ्नै घरमा झुण्डिएको अवस्थामा मृत भेटिएकाे प्रहरीले जनाएकाे छ।
प्रहरीका अनुसार घटनास्थलमा सुसाइड नाेटसमेत फेला परेकाे छ। प्रारम्भिक अनुसन्धानमा उनले आत्महत्या गरेको बुझिएकाे प्रहरीले बताएकाे छ।
विशेष अदालतले जेठ ८ गते पोखरेललाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गर्दै ६ महिना कैद, ५ करोड ८४ लाख ५५ हजार एक सय ५९ रूपैयाँ जरिवाना र सो बराबरको बिगो रकम असुलको फैसला सुनाएको थियो।
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया