बिएल संवाददाता
नेकपा एमालेले पार्टी पाठ्यक्रम (कोर्स) निर्माण गर्ने भएको छ।
शनिबारदेखि गोदावरीमा सुरु भएको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषदको बैठकमा राजनीति प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष केपी शर्मा ओलीले पार्टी पाठ्यक्रम निर्माण गर्ने बताए।
उनकाअनुसार उक्त पाठ्यक्रम उत्तीर्ण गर्न नसक्ने कुनै पनि पार्टी सदस्य सार्वजनिक पदको लागि उम्मेदवार बन्न पाउने छैन।
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया