नागरिक दैनिक
मुख्यमन्त्रीविरुद्ध संकल्प प्रस्ताव पारित
कोसी प्रदेशसभामा दर्ता भएको संकल्प प्रस्ताव बहुमतले पारित भएको छ। नेकपा एमालेका प्रमुख सचेतक रेवतीरमण भण्डारीले बिहीबार प्रदेशसभामा पेस गरेको संकल्प प्रस्ताव बहुमतले पारित गरेको हो।
बैठकमा संकल्प प्रस्तावको पक्षमा ५२ जना सांसद पुगेकाले बहुमतले भएको सभामुख अम्बरबहादुर विष्टले जानकारी दिए। कोसी प्रदेशका मुख्यमन्त्री केदार कार्कीविरुद्ध एमाले र माओवादी केन्द्रले विशेष अधिवेशन माग गरेर चैत २६ गतेदेखि ३० दिनभित्र विश्वासको मत लिन भन्दै संकल्प प्रस्ताव पेस गरेका थिए।
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया