बिएलकर्मी टाेपेन्द्र राेका पत्रकारिता प्राेत्साहन पुरस्कारबाट सम्मानित 

ब्रेंकएनलिक्स नेपाली (बिएल)मा कार्यरत पत्रकार टाेपेन्द्र राेका मगर ‘पत्रकारिता प्राेत्साहन पुरस्कार’बाट सम्मानित भएका छन्।

नेपाल पत्रकार महासंघ दाङले २२औँ साधारणसभा तथा १२औँ अधिवेशनकाे अवसरमा साेमबार राेकालाई सम्मान गरेकाे हाे।

करिब तीन वर्षदेखि बिएलमा कार्यरत राेकाले सात वर्षदेखि पत्रकारिता क्षेत्रमा कलम चलाउँदै आएका छन्।

त्यस्तै संघले 'रेडियो हाम्रो पहुँच' सञ्चालन उपसमिति सदस्य तथा नयाँ युगबाेधकर्मी एकराज भण्डारी वर्ष उत्कृष्ट पत्रकारिता पुरस्कारबाट सम्मान गरेकाे छ।

प्रकाशित मिति: : 2024-04-15 18:27:00

प्रतिकृया दिनुहोस्