होलीमा रंगीन बनेको काठमाडौँ [फोटो फिचार]

शनि शाक्य

काठमाडौँ

होली पर्व उल्लाहसपूर्वक मनाइँदै छ। काठमाडौँ उपत्यकासहित पहाडी जिल्लामा आज होली मनाइरहेको छ। 

होली पर्वका अवसरमा काठमाडौँ उपत्यका रंगीन बनेको छ। ठाउँ–ठाउँमा होली विशेष कार्यक्रम भइरहेको छ। 

फोटोमा हेर्नुहोस् रंगीन होलीमा रंगीन बनेको काठमाडौँ

 

प्रकाशित मिति: : 2024-03-24 18:41:00

प्रतिकृया दिनुहोस्