ढकमक्क लालीगुराँस (तस्बिरहरु)

रविन भण्डारी

काठमाडाैं
रविन भण्डारी
रविन भण्डारी

लाली गुराँस आफैंमा सौन्दर्य छ। गुराँसका फूलहरूले जो कोहीलाई लोभ्याउँछ।

ढकमक्क फुल्ने गुराँसले वनपाखालाई नै शोभायमान बनाइदिन्छ। चैत–वैशाखमा फुल्ने गुराँस फुल्न थालिसकेकाे छ। 

नागार्जुनकाे स्विजरल्याण्ड पार्कमा फर्क्रिएका लाली गुँरासकाे बिएलकर्मी रविन भण्डारीले कैद गरेका तस्बिरहरू–


 

प्रकाशित मिति: : 2024-03-20 08:20:00

प्रतिकृया दिनुहोस्