बिएल संवाददाता
पछिल्लाे समय साेसल मिडिया स्टार बनेकी छिन् भारतकी अवनीत कौर।
उनी धेरै टिभी सिरियलमा पनि देखिएकी छन्। सानै उमेरमा नाम कमाएकी उनी अहिले चर्चित अभिनेत्री बनेकी छन्।
उनले टिभीको दुनियाँमा नाम कमाउनेदेखि इन्स्टाग्राममा कराेडाैं फलोअर्स पनि कमाइसकेकी छन्। साेहीकारण पनि उनीसँग काम गर्न रूचाउँछन् सेलिब्रेटीहरू।
‘डान्स इन्डिया डान्स’पछि मिल्याे पहिचान
अवनीत सन् २०१० मा ‘डान्स इन्डिया डान्स लिटिल मास्टर्स’ मा प्रतियोगीका रुपमा टिभीमा आएका थिइन्। त्यसपछि उनी सिरियलमा देखा पर्न थालिन्।
यति मात्र होइन उनी अहिलेसम्म फिल्महरूमा देखिइसकेकी छिन्। र, उनकाे फिल्मकाे प्रतिक्षामा हुन्छन् दर्शकहरू।
एकदिन अवनीत कौर आफैंले खुलासा गरेकी छिन् कि उनी कहिले पनि फिल्ममा काम गर्न चाहदिन थिइन्, बरू डान्समा करिअर बनाउन चाहन्थिन्।
अवनीत ८ वर्षको उमेरदेखि नृत्य गर्दैआएकी उनी अहिले धेरै जनाकाे प्रेरणाकाे स्राेत बनेकी छन्।
सन् २०२५ मा ४६० नेपाली अमेरिकाबाट निस्कासित
मनको कुरा गरौं
‘रविले बालेनलाई गरेका छैनन् प्रधानमन्त्रीको अफर’
यो देश अहंकारी, ठग, भगौडा र आतंककारीहरूको क्रीडास्थल हो?
नेपालका लागि अमेरिकी राजदूत थम्पसन फिर्ता
ग्रीनकार्डको ढोकामै रोकिए ३,८३१ नेपाली
अनुसन्धानमा तानिने भएपछि मास्क लगाएर ‘सुटुक्क’ अदालत धाउन थाले अर्बिटका सञ्चालक रेग्मी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया