सञ्चारमन्त्री शर्मालाई सरकारकाे प्रवक्ता बनाउने मन्त्रिपरिषद् बैठककाे निर्णय

फाइल तस्विर
फाइल तस्विर

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मा सरकारकाे प्रवक्ता ताेकिएकी छन्।

नवगठित मन्त्रिपरिषद्काे पहिलाे बैठकले मन्त्री शर्मालाई सरकारकाे प्रवक्ता ताेकेकाे हाे। शर्मा यसअघिकाे सरकारमा पनि साेही भूमिकामा थिइन्।

त्यस्तै बैठकले महिला बालबालिका तथा जेष्ठ नागरिकमन्त्री भगवती चाैधरीलाई संयुक्त राष्ट्रसंघकाे सिएसडब्लूकाे ६८औँ सत्रमा भाग लिन अमेरिका पठाउने निर्णय गरेकाे छ।

प्रकाशित मिति: : 2024-03-07 11:29:00

प्रतिकृया दिनुहोस्