माओवादीले टुंग्यायो मन्त्रीको नाम, थपिए दुई नयाँ अनुहार

नेकपा (माओवादी केन्द्र)ले मन्त्रीहरूको नाम टुंग्याएको छ।

यसअघि सरकारमा रहेका तीन मन्त्रीलाई दोहोरयाउँदै माओवादीले मन्त्रीहरूको नाम टुंग्गाएको हो।

माओवादीले नारायणकाजी श्रेष्ठ (पराराष्ट्र) र वर्षमान पुन (अर्थ), रेखा शर्मा (सञ्चार), शक्ति बस्नेत (ऊर्जा) र हितबहादुर तामाङ (मन्त्रालय टुंग्याउन बाँकी)लाई पुनर्गठित मन्त्रीमण्डलमा समेटिने भएको छ।

प्रचण्डको यो कार्यकालका लागि पुन र तामाङ भने नयाँ अनुहार हुन।

प्रकाशित मिति: : 2024-03-06 14:47:00

प्रतिकृया दिनुहोस्