मुख्यमन्त्री चाैधरीले लिए बद्ला, गरे माओवादीका दुई मन्त्री बर्खास्त

फाइल तस्विर
फाइल तस्विर

लुम्बिनी प्रदेश सरकारमा नेकपा (माओवादी)का दुई मन्त्री बर्खास्तमा परेका छन्। लुम्बिनीका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले माओवादी केन्द्रका दुई मन्त्रीलाई बर्खास्त गरेका हुन्।

जसअनुसार मुख्यमन्त्री चौधरीले अर्थमन्त्री धनबहादुर मास्की राना र शहरी विकासमन्त्री कृष्णा केसीलाई बरखास्त गरेका हुन्।

केन्द्रमा नेकपा एमालेसँग माओवादी केन्द्रले गठबन्धन गरेपछि नेपाली काँग्रेसबाट निर्वाचित मुख्यमन्त्री चौधरीले माओवादीका दुई मन्त्री बर्खास्त गरेर बदला लिएका हुन्।

प्रकाशित मिति: : 2024-03-06 13:35:00

प्रतिकृया दिनुहोस्