बिएल संवाददाता
काठमाडौँको थापाथलीस्थित परोपकार स्त्री तथा प्रसूति रोग अस्पतालबाट बच्चा चोरी भएकाे छ।
काभ्रेपलाञ्चोक चौरीदेउराली गाउँपालिका-३ घर भई काठमाडौँ बस्दै आएकी सबिना श्रेष्ठकी २६ दिने छोरी शुक्रबार दिउँसो चाेरी भएकाे हाे।
श्रेष्ठका अनुसार एक महिलालाई छोरी बोक्न दिएर आफूले डाइपर फ्याँक्न गएकाे बेला ती महिला छोरीसहित फ्ररार भएकी छन्।
दिउँसो १ बजेतिर खबर पाएको प्रहरीले बच्चा चोरेर भाग्ने महिलाको खोजी गरिरहेको छ।
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया