बिएल संवाददाता
हिन्दुराष्ट्रका विषयमा बोल्न नदिएपछि काँग्रेस महासमिति बैठकमा हंगामा भएको छ।
शुक्रबार दिउँसो सनातन हिन्दु धर्मप्रति पूर्ण बिचार राख्न नदिएको भन्दै सभाहलमा हो–हल्ला भएको थियो।
काँग्रेस बागमती प्रदेशका संसदीय दलका नेता इन्द्र बानियाले फोरममा भएको विषय तोडमोड गरेर बोलेपछि माहोल बिग्रिएको थियो।
हलमा होहल्ला भएपछि महामन्त्री विश्वप्रकाश शर्माले शान्त बनाउन प्रयास गरेका थिए।
अमेरिकी भिसा लिन २१ लाख ६० हजार रुपैयाँसम्म धरौटी !
गगन–विश्वप्रकाश, लोकतन्त्रको हत्याको कारक नबन्नु
अमेरिकाबाट निस्कासित नेपालीको नयाँ कीर्तिमान
पुराना पार्टीलाई कमजोर र नयाँलाई पानीको फोका सम्झनु राम्रो होइन्ः ईश्वर पोखरेल (अन्तर्वार्ता)
ओली ९, रवि २१ : रविले धेरै पछाडि छोडे ओलीलाई
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
मनको कुरा गरौं
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया