बिएल संवाददाता
बलात्कार मुद्दामा दाेषी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेले जिल्ला अदालत काठमाडौँकाे फैसलाविरुद्ध उच्च अदालत पाटनमा पुनरावेदन दिएका छन्।
पुष २५ गते जिल्ला अदालतले उनलाई बलात्कार मुद्दामा दाेषी ठहर गर्दै ८ वर्ष कैद सजाय सुनाएकाे थियाे।
जिल्ला अदालतको फैसला बदर गर्न माग गर्दै कानुन व्यवसायीसहित उनी उच्च अदालत पुगेका हुन्।
पुस १३ न्यायाधीश ढकालकाे इजलासले सन्दीपले एक किशाेरीकाे नाजुक आर्थिक अवस्थाकाे फाइदा उठाएर बलात्कार गरेकाे ठहर गरेकाे थियाे। बलात्कार मुद्दामा दाेषी ठहर भएका सन्दीपलाई पुष २५ गते ८ वर्ष कैद सजाय सुनाइएकाे थियाे।
लामिछानेविरुद्ध २०७९ भदौ २१ गते बालिका बलात्कारको उजुरी परेपछि साेही वर्ष असोज २० गते त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको थियो।
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया