
बिएल संवाददाता
काठमाडौँको सितापाइलामा एक घरमा तीन जनाको शव फेला परेको छ।
काठमाडौँ प्रहरी प्रवक्ता एसपी नवराज अधिकारीका अनुसार बुधबार बिहान नागार्जुन नगरपालिका वडा नम्बर ६ स्थित सितापाइलाकाे एक घरभित्र तीन जनाको शव फेला परेको हो।
अहिले घटनास्थलमा प्रहरीको टोली पुगेको छ। थप विवरण आउन बाँकी छ।
जेन–जीको नाममा नयाँ आतंक: ‘म नै राज्य हुँ’ भन्ने शैलीमा धम्की र दबाब
ओली र पोखरेलको चेतावनी, बस्नेतको हुंकार र जेन–जी आन्दोलनपछि नेपालको राजनीति
‘जेन–जी’ आन्दोलनः स्वतन्त्रता कि विदेशी शक्तिको खेल?
दशैँको टीका र जमराको शास्त्रीय साइनो
विश्व शान्ति दिवसमा अशान्त मन!
जलेको सिंहदरबार
जेन–जी विद्रोह: धरोहरको पीडा र नयाँ नेपालको संकल्प
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया