आज सेयर बजार, बैंक–वित्तीय संस्था बन्द हुने

फाइल तस्बिर
फाइल तस्बिर

सरकारले प्रजातन्त्र दिवसको अवसरमा सार्वजनिक विदा दिएको सेयर बजार तथा बैंक तथा वित्तीय संस्था, सरकारी कार्यालय सोमबार बन्द हुने भएको छ।

अब बजार मंगलबार बिहान ११ बजे मात्र खुल्नेछ । यसअघि आइतबार नेप्से सूचक २७.२१ अंकले घटेर २०३४.९२ विन्दुमा अडिएको छ।

प्रकाशित मिति: : 2024-02-19 09:44:00

प्रतिकृया दिनुहोस्