बिएल संवाददाता
रामायण पुस्तक अब मैथली भाषामा पनि पढ्न पाइने भएको छ। पत्रकारसमेत रहेकी अर्चना झाले संस्कृतमा लेखिएको रामायणलाई मैलथीमा उल्था गरेकी छिन्।
अर्चनाले मैथली भाषामा निकालेको ‘अर्चनाकृत रामायण पुस्तक’को बुधबार विमोचन गरियो।
ललितपुरको गोदावारी नगरपालिकास्थित मामाधर आश्रममा एक कार्यक्रमकाबीच पूर्व–उपप्रधान, गृहमन्त्री तथा काँग्रेसका उपसभापति बिमलेन्द्र निधिले पुस्तक विमोचन गरे।
कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका निधिले पुस्तक विमोचन गर्दै रामायण पुस्तक मिथिला क्षेत्रका लागि विशेष रहेको बताए।
रामायण पुस्तक ८ कणमा तयार पारिएको लेखिका झाले जानकारी दिइन्।
पुस्तक सम्पादन गरेका साहित्यकार विन ठाकुरले पुस्तक निकै सरल भाषमा लेखिएको भन्दै पढ्न सहज रहेको बताए।
उनले यसअघि विनय झाले मैथली भाषामा रामायण लेखेकाे भए पनि अर्चजनाले लेखेको पुस्तक गद्यमा स्थानीय भाषालाई समेट्दै लेखिएको भर पढ्न सहज भएकाे बताए।
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया