काठमाडौँमा भूतपूर्व गोर्खा सैनिकको प्रदर्शन (तस्बिरहरू)

काठमाडौँमा भूतपूर्व गोर्खा सैनिकहरुले प्रदर्शन गरेका छन्।

बुधबार सिंगापुर गोर्खा विभागको आयोजनामा सर्वोच्च अदालतको निर्देशनात्मक आदेश कार्यान्वयन गर्न माग गर्दै भूतपूर्वगोर्खा सैनिकहरुले प्रदर्शन गरेका हुन्।

सर्वोच्च अदालतको निर्देशनात्मक आदेश कार्यान्वयन गर्नुपर्ने, पेनसन भत्ता बढाउनुपर्ने उनीहरुको माग छ। 

प्रकाशित मिति: : 2024-02-07 15:10:00

प्रतिकृया दिनुहोस्