बिएल संवाददाता
न्यायाधीश भुवन गिरीकी पत्नी आरती रावल गिरीले सर्वोच्च अदालत परिसरमा आत्मदाहको प्रयास गरेकी छन्।
आइतबार दिउँसो सर्वोच्च पुगेकी आरतीले आफ्नाे शरीरमा मट्टितेल खन्याएर आत्मदाहको प्रयास गरेकी हुन्।
सर्वोच्चमा प्रवेश गरेकी उनले शरीरमा मट्टितेल खन्याएर आगो सल्काउन खोज्दा प्रहरीले राेकेकाे थियाे। प्रहरीका अनुसार उनलाई उद्धार गरेर वीर अस्पताल लगिएकाे छ।
श्रीमान गिरीमाथि वैवाहिक बलत्कारको मुद्दा हालेकी श्रीमानलाई थुनामा राख्न माग राख्दै आएकी छन्।
अझै पनि सपना जस्तै लाग्छः बाबाको सम्झना
एनटीभीको स्याटेलाइट लिंक खरिद प्रकरणः पीएसबीका पूर्वअध्यक्ष विष्टलाई मुख्य दोषी ठहर गर्दै प्रतिवेदन तयार!
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
जमुना आले मगर: खेलाडीको सपना टुट्दा जन्मिएकी रेफ्री !
अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
स्विडेनलाई ५ गोल गर्दै विश्वकपमा नेदरल्यान्ड्सको दाबेदारी
प्रदीप ज्ञवालीलाई महासचिव नबनाएकोमा गुण्डुमा ओलीको ‘पछुतो’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया