बिएल संवाददाता
बलात्कार मुद्दामा दाेषी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेलाई ८ वर्ष कैद सजाय तोकिएको छ।
जिल्ला अदालत काठमाडाैँका न्यायाधीश शिशिरराज ढकालको इजलासले बुधबार लामिछानेलाई ५ लाख रुपैयाँ क्षतिपूर्तिसहित ८ वर्ष कैद सजाय सुनाएको हाे।
पुस १३ न्यायाधीश ढकालकाे इजलासले सन्दीपले एक किशाेरीकाे नाजुक आर्थिक अवस्थाकाे फाइदा उठाएर बलात्कार गरेकाे ठहर गरेकाे थियाे।
बलात्कार मुद्दामा दाेषी ठहर भएका सन्दीपलाई आजमात्रै सजाय सुनाइएकाे हाे।
लामिछानेविरुद्ध गत भदौ २१ गते २०७९ बालिका बलात्कारको उजुरी परेपछि गत असोज २० गते त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको थियो। किशाेरीकाे उमेर विवादका कारण मुद्दाकाे फैसला हुन लामाे समय लागेकाे थियाे।
‘अब मैले बाबाको मन जित्नुछ’
रविको मुद्दा- बालेनको ‘लिटमस' टेस्ट
संक्रमणकालीन न्यायः नयाँ सरकार, पुरानो समस्या, दुखिरहने द्वन्द्वको घाउ
दीपक भट्टसँग शेखर गोल्छाको पनि कनेक्सन, अनुसन्धान ‘प्रभावित’ पार्न राजनीतिक लबिङमा
बालेनको अबको ‘लेन’!
आमाको मुख हेर्ने दिनः स्वर्गवासी आमाको सम्झना
अदालतको निर्णयपछि एक हुन्छ कांग्रेस?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया