अदालतको अवहेलना मुद्दामा प्रधानमन्त्री प्रचण्डले पाए सफाइ

फाइल तस्बिर
फाइल तस्बिर

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अदालतको अवहेलना मुद्दामा सफाइ पाएका छन्।

सर्वोच्च अदालतका न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा र कुमार रेग्मीको इजलासले अवहेलनासम्बन्धी मुद्दामा सफाइ दिएको हो।

२०७३ जेठ १२ मा प्रचण्डले द्वन्द्वकालीन मुद्दाबारे दिएकाे एक अभिव्यक्तिविरुद्ध वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले अदालतको अवहेलना मुद्दा दायर गरेका थिए। उक्त मुद्दाको फैसला आज सुनाएकाे हाे।

प्रकाशित मिति: : 2024-01-05 16:34:00

प्रतिकृया दिनुहोस्