बिएल संवाददाता
बलिउडका महानायक अमिताभ बच्चन र अभिनेत्री ऐश्वर्या राय र अभिषेक बच्चनको डिभोर्सको चर्चा चुलिएको छ।
चर्चित मोटिभेसनल स्पिकर तथा सेल्स कोच सागर सिन्हाको एउटा भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको छ। यसमा उनले बिग बी अर्थात् अमिताभसँग कुनै फिल्म नभएको बेला कसरी उनले एक ठूला निर्देशकको हात जोडेर काम मागेका थिए भन्ने कथा सुनाएका छन्।
अमिताभ बच्चनले किन हात जोडेर काम मागे?
कुनै समय अमिताभ बच्चन काम माग्नका निर्देशक डेविड धवनकाे घर गएका थिए। त्यतिबेला डेभिडले फिल्म 'बडे मियाँ छोटे मियाँ' को कथा लेखिरहेका थिए।
त्यसपछि डेभिडले अमिताभ बच्चनको अगाडि एउटा शर्त राखे र भने कि यो फिल्मले तपाईंलाई हिट दिन सक्छ। यदि तपाईं यस फिल्ममा छोटे मियाँका लागि गोविन्दालाई कन्भिन्स गर्नुहुन्छ भने।
डेविडकाे कुरा सुनेर अमिताभ पनि राजी भए। तर त्याे समय गाेविन्दकाे लागि दुखकाे समय थियाे। किनकी उनले कान्छी छाेरी गुमाएका थिए।
डेविटकाे कुरा सुनेर अमिताभ बच्चन गोविन्दाकहाँ गए र उनलाई फिल्ममा काम गर्न रिक्वेस्ट गरे। अमिताभकाे कुरा सुनेपछि गाेविन्दले पनि फिल्म खेल्नका लागि तयार भए।
तर गाेविन्द भने अमिताभकाे लागि मात्र फिल्म खेल्न तयार भएका थिए। किनकी गाेविन्दले पनि काम नपाएकाे बेला अमिताभले नै उसलाई काम दिलाएका थिए।
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया