यस्ताे छ प्रचण्ड नेतृत्व सरकारकाे एक वर्षे उपलब्धि (पूर्णपाठ)

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो एक वर्षे कार्यकालको उपलब्धि सार्वजनिक गरेका छन्।

प्रधानमन्त्री नियुक्तको एक वर्ष पूरा भएको अवसरमा मंगलबार सिंहदरबारबाट देशबासीका नाममा सम्बोधन गर्दै उनले आफ्नो उपलब्धि सार्वजनिक गरेका हुन्।

प्रधानमन्त्रीले आगामी दिनमा कार्यशैली परिवर्तनसहित जनतामा आशा जगाउने र परिणाम दिने घोषणा गरेका छन्।

उनले सुशासन, सामाजिक न्याय, समृद्धि, कूटनीति, विपद् व्यवस्थापन र लोकतन्त्रको सम्बद्र्धनलगायत क्षेत्रमा भएका मुख्य प्रगति सार्वजनिक गरे।

प्रचण्ड नेतृत्व सरकारका उपलब्धिकाे पूर्णपाठ

प्रकाशित मिति: : 2023-12-26 18:02:00

प्रतिकृया दिनुहोस्