गायक प्रताप दासको 'तिम्रै माया' सार्वजनिक (भिडियोसहित)

लोकप्रिय गायक प्रताप दासको आवाजमा 'तिम्रै माया' सार्वजनिक भएको छ।

विशाल भण्डारी र गुराँस ढकालको अभिनय रहेको उक्त गीतको शब्द सिर्जना आशिष कोइरालाले गरेका हुन्।

साजन कटेलको निर्देशन रहेको साे गीतमा सरोज पोखरेलले संगित भरेका छन्।

हेर्नुहोस् भिडियो:

प्रकाशित मिति: : 2023-12-17 13:18:00

प्रतिकृया दिनुहोस्