एमाले सांसद लक्ष्मी महतोले पाए सफाइ

थमन विक हत्या प्रकरणमा अभियुक्त रहेका नेकपा (एमाले) प्रतिनिधिसभा सदस्य लक्ष्मी महतो (काेइरी)ले सफाइ पाएका छन्।

जिल्ला अदालत महाेत्तरीका न्यायाधीश उद्ववप्रसाद भट्टराईको इजलासले प्रहरीका असई विकको हत्या मुद्दामा सांसद कोइरी र पवन कापरलाई सफाइ दिएको हाे।

प्रकाशित मिति: : 2023-12-14 18:05:00

प्रतिकृया दिनुहोस्