बिएल संवाददाता
नेपाल सुपर लिग (एनएसएल)मा धनगढी एफसीले बुटवल लुम्बिनी एफसीलाई पराजित गरेकाे छ।
बिहिबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा भएकाे खेलमा बुटवल धनगढीसङ १-०ले पराजय भएकाे हाे।
धनगढीकाे जितकाे लागि ओलावले अफिजले गाेल गरे। उनले खेलकाे इन्जुरी समयमा गाेल गर्दै धनगढीलाई सफलता दिलाए।
याे जितसङै धनगढी शीर्ष स्थानमा उक्लिएको छ।यसअघि धनगढीले वीरगंज युनाइटेडलाई २-१ ले हराएको थियो।
बुटवल भने पहिलाे खेलमा ललितपुरसँग २-० ले पराजित भएकाे थियाे। दुई खेलमा पराजय भएकाे बुटवल अंकविहीन रहँदै पुछारमा छ।
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया